काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुबै पक्षलाई साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुसहित आउन आदेश दिएको छ । बिहीबार बसेको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच पार्टी एकतापछि बनेको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो । दलको आधिकारिता विवाद गर्ने प्रयोजनका लागि…