काठमाण्डु— पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन गरिएको छ । आज भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गरिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो । उक्त ‘आइटी आर्मी’ को कार्यक्रममा अतिथिका रूपमा पूर्व मन्त्री प्रभु साह, टोपबहादुर रायमाझी र लेखराज भट्टका…