काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीबाट ११ जना मन्त्री बनेका छन् । बिहीबार भएको मन्त्रिपरिषद् विस्तारमा राजकिशोर यादव पनि थपिएपछि ओली नेतृत्वको सरकारमा जसपाबाट ११ जना मन्त्री भएका हुन् । यादवले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपाबाट मन्त्री हुनेमा वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा,…