प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई अघि बढ्यो, इजलासबाट दुई न्यायाधीश नहट्ने

काठमाण्डु - न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाईका लागि गठन भएको संवैधानिक इजलासबाट नहट्ने भएका छन् । दुई जना न्यायाधीशको विषयलाई लिएर सरकारी वकिलले प्रश्न उठाएका थिए । तर, उनीहरुले संवैधानिक इजलासबाट नहट्ने भएका हुन् । बुधबार बिहानबाट सुरु भएको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई…