सुदुरपश्चिममा माओवादीको सरकार जोगियो, मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाण्डु - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा भएको मतदानमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका १८ जना प्रदेशसभा सदस्यको साथमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन् । उनले ३० मत प्राप्त गरेका हुन् । मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै परेको थियो । एमालेको…