एमालेका दोस्रो तहका नेताको वार्तामा भीम आचार्यको ‘इन्ट्री’

काठमाण्डु – नेकपा एमालेका दोस्रो तहका नेताको बैठकमा नेता भीम आचार्य पनि मिसिएका छन् । मंगलबार दिउँसोबाट होटल समीटमा जारी वार्तामा नेता आचार्यको 'इन्ट्री' भएको हो । पार्टीभित्र देखिएको विवाद समाधान गर्नको लागि दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । अहिले दुवै समुहका दोस्रो तहका नेताहरुबीचको छलफल जारी छ । काठमाण्डुको होटल समिटमा जारी वार्तामा…