माओवादी केन्द्रले दियाे सातै प्रदेशलाई स्वास्थ्य सामग्री

काठमाण्डु  - नेकपा माओवादी केन्द्रले सात वटै प्रदेशका लागि कोभिड १९ विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश इन्चार्जमार्फत सातै प्रदेशका लागि विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष प्रचण्डले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीहरुमा एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजिन, थर्मल गन, अक्सिमिटर, खालि अक्सिजन…