प्रचण्डको दौडधुप, नेपाल भेटेगत्तै देउवा भेट्न बुढानिलकण्ठ पुगे

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दौडधुप बढेको छ । सोमबार बिहान एमाले नेता माधव नेपालसँग भेट गरेपछि अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन सहमत भएपछि प्रचण्ड आगामी रणनीतिबारे छलफल गर्न बुढानिलकण्ठ पुगेका…