इजलाशमा अधिवक्ता खरेलको प्रश्नः एउटा न्यायाधीशले अर्को न्यायाधीशमाथि प्रश्न उठाउन पाइन्छ ?

काठमाण्डु - वरिष्ठ अधिवक्ता अग्नि खरेलले संवैधानिक इजलासमा एउटा न्यायाधीशले अर्को न्यायाधीशमाथि प्रश्न उठाउनु कति उचित ? भन्दै प्रश्न गरेका छन् । आइतबार पुनर्गठित इजलासमा बहस गर्दै अधिवक्ता खरेलले मैले हेर्न मिल्छ, अरुले हेर्न मिल्दैन भन्नु कत्तिको उपयुक्त हो भन्ने प्रश्न गरेका हुन् । ’एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई प्रश्न उठाउन पाइन्छ ? मैले हेर्न मिल्छ,…