यी हुन् कर्णाली सरकारका लागि सिफारिस भएका कांग्रेसका दुई सांसद

 सुर्खेत — नेपाली कांग्रेस संसदीय दलले कर्णली प्रदे सरकारमा सहभागी हुने आफ्ना सांसदको नाम टुंगो लगाएको छ । संसदीय दलको शनिबार बसेको बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सांसद बीसी र श्रेष्ठलाई मन्त्रीमा…