सरकारबाट चार जना बाहेक सबै मन्त्री आउट !

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले चार जना बाहेक सबै मन्त्रीलाई बिदा गरेका छन् । शुक्रबार मन्त्रिमण्डल पुर्नगठन गर्दै प्रधानमन्त्री अ‍ोलीले नेकपा एमालेबाट मन्त्री बनेका चार जना बाहेक अन्य सबैलाई हटाएका हुन् । उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई हटाएका हुन् ।…