प्रधानमन्त्री ओलीको जेठ २ मा फर्किने प्रस्तावले नेपाल समूह तरंगित, कुन नेताले के भने ?

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकता आह्वानले माधवकुमार नेपाल समूह तरंगित बनेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आइतबार राति विज्ञप्तिमार्फत माधव समूहको आधारभूत माग पूरा गर्ने भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । प्रधानमन्त्री ओलीले पार्टी एकताको पक्षमा पहल गर्ने नेताहरुका भावना र सुझावलाई ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान…