संसद विघटन मुद्धामा ‘एमीकस क्युरी’ झिकाउन सर्वोच्चको आदेश (पूर्णपाठ)

काठमाण्डु - संवैधानिक इजलासले संसद विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि ’एमीकस क्युरी’ झिकाउन आदेश दिएको छ । संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई–दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो । इजलासले संसद विघटन मुद्धामा सहयोगका लागि ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन बुधबारको सुनुवाइपछि जारी आदेशमा भनिएको…