काठमाण्डु- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित पार्टीलाई भर्खरैको आमचुनावमा प्राप्त सफलताका लागि बधाई दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री शरीफले रवि र बालेनलाई फोन गरेर बधाई दिएका छन्। रास्वपा नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले यो जनादेश नेपाली नागरिकले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको…