होर्मुज मार्ग बन्द गर्ने इरानको धम्की, युरोपेली ऊर्जा बजारमा धक्का

एजेन्सी – विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) बन्द गर्ने इरानको धम्कीले युरोपेली ऊर्जा बजारहरूमा धक्का दिएको छ । जसका कारण जर्मनीमा पेट्रोलको मूल्य प्रतिलिटर २.३० युरोभन्दा माथि पुगेको छ भने डिजेलको मूल्य अझ बढेको छ । खाडी र ओमानको बिचमा अवस्थित होर्मुज जलडमरूम खाडीबाट खुला महासागरमा जाने एक मात्र…