काठमाण्डु – बहुमतको नेकपाको नेतृत्वमा रहेको सरकारलाई हटाएर नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट पहिलोपटक सरकारको नेतृत्व लिने प्रक्रिया अगाडि बढाएको छ । गण्डकी प्रदेशमा मृख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादी केन्द्रले कांग्रेसलाई साथ दिएको छ । केन्द्रमा अनिर्णित बनेको जसपाले पनि कांग्रेससँग सहकार्य गर्ने भएको छ । बिहीबार नेपाली कांग्रेस, माओवादी…