पोखरा – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले लिएको सहि सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी र सिके राउतको पार्टी मुलधार मा आएको बताएका छन् । पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले मुलधार बाहिरका शक्तिहरुलाई नियन्त्रणमा गर्न राज्यले ुप्रशासनिक कारवाहि र राजनीतिक संवादु को दुई नीति लिएकोमा त्यो सफल भएको बताएका छन्…