सावधानी अपनाऔं, नत्र लकडाउन गर्नुपर्ने बाध्यता आउन सक्छः प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका मापदण्ड नअपनाए देशमा लकडाउन गर्नुपर्ने अवस्था आउने बताएका छन् । बिहीबार काठमाण्डुमा नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै सतर्कता नअपनाए जनजीवन नै ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिएका हुन् । उनले भने, ‘कोभिड–१९ को सन्दर्भमा म भन्न चाहन्छु ।…