प्रचण्डमाथि देउवाकाे प्रहार : प्रधानमन्त्री बन्नुस भन्दा नमान्ने, ओलीले लात हानेपछि ठिक्क भा’छ

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा अ‍ोलीलाई सत्ता सुम्पिएको बताएका छन् । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि वामएकता भन्दै ओलीलाई सत्ता सुम्पेको बताएका हुन् । उनले अ‍ोली बिना खुट्टै नटेक्ने मान्छे अहिले ओलीले नै लात हानेपछि ठिक्क परेको…