काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएका हुन् । उनीहरु यसअघि तिनै मन्त्रालालयको…