रामचन्द्र पौडेलको प्रश्नः जनता केवल भोट मात्रै हालिराख्ने मेसिन हुन् ?

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसकै केही नेताले चुनाव भनिरहेका सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने बताएका हुन् । ‘जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले…