निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याः उपप्रधानमन्त्री पोखरेल

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको बताएका हुन् । उनले निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको समेत बताए । उनले निजामति प्रशासनमा ‘झिङ्गे टसाई’…