कर्णालीमा एमालेको नेतृत्वको सरकार बन्दै, सत्ता कब्जा गर्ने प्रचण्डको चेतावनी

काठमाण्डु – कर्णाली प्रदेशमा नेकपा एमालेले नयाँ सरकार गठन गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा बनेको कर्णाली प्रदेश सरकार अल्पमतमा परेपछि एमालेले नेतृत्व लिने तयारी गरेको हो । मंगलबार एमालेबाट तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री…