कैलाली – नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकार परिवर्तनको लागी गृहकार्य सुरु गरेको छ । माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट एमालेको समर्थनमा तीन वर्षअघि मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका एमाले केन्द्रिय सदस्य लेखराज भट्टले प्रदेश सरकारले अपेक्षाकृत काम नगरेकाले सरकार परिवर्तनको लागी छलफल सुरु गरिने बताए । ५३ सदस्य रहेको प्रदेश सभामा एमाले एक्लैसंग…