कोरोना संक्रमणबाट एमाले डोल्पा जिल्ला अध्यक्षको निधन

काठमाण्डु – नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । पाटन अस्पतालमा उपचाररत अध्यक्ष दत्त रोकायाको निधन भएको छ । केन्द्रिय सदस्यसमेत रहेका अध्यक्ष रोकायाको दुई हप्तादेखि पाटन अस्पतालमा उपचार जारी थियो । ज्वरो आएर जचाउन गएका रोकायालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आजै नेपाली सेनाको टोलीले…