नेतृत्वका लागि राप्रपामा चार नेताबीच कडा टक्कर, कमल थापालाई आफ्नैबाट घात

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि चार जना उम्मेद्वारबीच कडा प्रतिष्पर्धा हुने भएको छ । आागामी वैशाख २५ देखी २८ गतेसम्म ३ दिन काठमाण्डुमा गर्ने भनिएको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा, पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र धवलसमशेर राणाबीच प्रतिष्पर्धा हुने भएको हो । थापा, राणा र लोहनी हाल राप्रपाको अध्यक्ष…