काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पूर्ववत् रुपमा फर्किएकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् । सल्यानको सल्लीबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले पार्टी पूर्ववत् रुपमा फर्काइदिएर गर्नै नहुने काम गरेको बताए । ‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो । दुई दल बनाउने…