काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओली धुम्बाराहीबाट थापाथली हाइटमा सरेको नयाँ कार्यालयको अनुगमनका लागि थापाथली पुगेका हुन् । एमालेको पार्टी कार्यालय थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सरेको हो । अग्रवालको घर पाँच वर्षका लागि भाडामा लिने सम्झौता भएको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्या अर्यालले जानकारी दिइन्…