काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री अोलीले प्रचण्ड–माधव नेपाल समूहलगायत अन्य नेताहरुले माग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन् । नैतिकताका आधारमा राजीनामा दिन दबाब छ नि ? भन्ने पत्रकारकाे प्रश्नमा उनले मेरो नैतिकता के भयो ? भन्दै प्रश्न गरेका छन् । ‘मेरो…