काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने स्पष्ट पारेका छन् । उनले २०५२ सालमा मनमोहन अधिकारी हिँँडेको बाटो नै प्रधानमन्त्री ओलीले राजेको स्पष्ट पारेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै रिमालले प्रधानमन्त्रीले राजीनामा गर्ने कि संसदको सामना गर्ने भन्ने…