काठमाण्डु – आजका लागि तय भएको नेकपा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजेका लािग बोलाइएको स्थायी कमिटी बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको हो । आज स्थायी कमिटीको बैठक नबस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।उनले एक या दुई दिनपछि बैठक बस्ने…