काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता विष्णु रिजालले एकताको पक्षमा पुर्नविचार गर्न नेताहरुलाई आग्रह गरेका छन् । नेता रिजालले पार्टी अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकताको पक्षमा पुर्नविचार गर्न आग्रह गरेका हुन् । बुधबार ट्वीटरमार्फत नेता रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला र निर्वाचन…