प्रधानमन्त्री ओलीले दिए संसद विघटन गर्नुका ८ कारण

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गर्नुका कारण खुलाएका छन् । सोमबार आफू नेतृत्वको सरकार १ हजार ९३ दिन अर्थात तीन वर्ष पुगेको अवसरमा काम सार्वजनिक गर्दै उनले संसद विघटन गर्नुका कारण बुँदागत रुपमा खुलाएका हुन् । यस्ता छन् प्रधानमन्त्रीले संसद विघटन गर्नुका कारणः १. मेरो नेतृत्वमा सरकार गठन भएको आजबाट १ हजार…