माधव नेपालको आक्रोश : ज्ञानेन्द्रको त सातो लियौं भने केपी ओली कहाँका हुन् ?

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताएका छन् । आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री अ‍ोलीले आफू र पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्ने तयारी गरेको बताए । उनले ज्ञानेन्द्र शाहको सातो लिएको भन्दै केपी ओलीबाट…