निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहको पत्रः आधिकारिकताको प्रक्रिया किन अघि बढेन ?

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई पत्र पठाएको छ । प्रचण्ड–नेपाल समूहले बिहीबार आयोगलाई एक पत्र लेख्दै पार्टी आधिकारिकताको प्रक्रिया किन अघि बढेन ? भन्दै प्रश्न गरेको छ । प्रचण्ड–नेपाल समूहले माघ २० गते आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेखेको थियो । त्यस्तै वैशाख १७ र २७ गते निर्वाचन…