काठमाण्डु – संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा बहस जारी छ । माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको बहसमा ९ दिनसम्म चलेर आज सकिएको छ । ९ दिनमा ४९ जना अधिवक्ताले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए । प्रधानमन्त्रीको तर्फबाट बहस सकिएसँगै आज बिहीबारबाटै सभामुखको तर्फबाट बहस सुरु भएको छ । सभामुखको तर्फबाट वरिष्ठ…