काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले केहि दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको विवादित अभिव्यक्तिबारे स्पष्टिकरण दिएकी छन् । संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले राजधानीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टिकरण दिएकी हुन् । आतमा कालो पट्टि र मुखमा कालो टेप टाँसेर ड्यासमा बोल्न…