काठमाण्डु – सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाख १७ र २७ गते सात वटा प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । पहिलो चरण अर्थात वैशाख १७ गते ४० जिल्लामा निर्वाचन हुनेछ भने २७ गते ३७ वटा जिल्लामा निर्वाचन हुने सरकारका प्रवक्ता एवं…