महन्थ ठाकुरसहित तीन जना वरिष्ठ नेता दिल्ली उडे, भारतीय नेतालाई भेट्ने

काठमाण्डु – जनता समाजवादी पार्टी नेपाल (जसपा)का दुई जना नेता दिल्ली उडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिपछि जसपा अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव दिल्ली प्रस्थान गरेका हुन् । जसपाका नेता केशव झाकाअनुसार ठाकुर मुटुको जाँच गराउन गएका हुन् । झाले कोरोना भाइरसका कारण जचाउन नपाएका…