रामकुमारी झाक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाण्डु – नेकपा कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमै पुगेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी झाक्रीलाई प्रहरीले सोधपुछका लागि बिहान १० बजे बोलाएको थियो । तर उनी नआएपछि महानगरी अपराध महाशाखाको सादा पोसाकका प्रहरी टोली अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै…