काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री आफूमाथि राजनीतिक ह्यार्यासमेन्ट भएको बताएकी छन् । बिहीबार साँझ रिहा भएपछि नेतृ झाँक्रीले दबाबका अगाडि प्रतिमगन झुक्ने प्रक्रिया सुरु भएको बताइन् । उनले प्रतिगमनको अन्तिम धक्का लगाउने चेतावनी दिँदै प्रतिगमन हार्ने बताइन् । ‘हामीहरु जित्दैछौं । यहाँ कुनै सर्तनामाको कुरा होइन म बिनासर्त…