सडकमा प्रचण्डको हालत : आन्तरिक मोर्चामा एक्लै, बाह्य मोर्चामा वैराग !

काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन कार्यक्रममा शनिवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं तर फेरि मुद्दाको हिसाबले एउटै मोर्चामा छौं । इतिहासको आफ्नो कर्मको कारणले हामी…