भीम रावललाई प्रधानमन्त्रीको जवाफः म कुन पार्टीको हो सर्वोच्चलाई सोध्नू

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा जान सुझाव दिएका छन् । सोमबार १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा गएर प्रधानमन्त्री कुन पार्टीको भनेर सोध्न आग्रह गरेका छन् । ‘उहाँहरुले नेकपाको साधारण सदस्यबाट निकाल्नुभयो । म साधारण सदस्य पनि होइन अदालतले भन्यो…