संसदमा भीम रावलको प्रश्नः सरकार कसको हो ?

काठमाण्डु – सांसद भीम रावलले वर्तमान सरकारको स्थिती सदनले थाहा पाउनुपर्ने बताएका छन् । सभामुखले दिएको समयमा बोल्ने क्रममा सांसद रावलले सर्वोच्च अदालतको फैसला आएको सन्दर्भमा वर्तमान सरकारको स्थिति के हो ? भन्ने सदनले थाहा पाउनुपर्ने बताएका हुन् । उनले सरकार कसको हो भनी संसदमा प्रश्न समेत गरे । ‘यो सरकारको स्थिति के हो ?…