काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले नेपाल संविधानमा नै महिलाको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा पर्न सफल भएको बताएका छन् । १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री अोलीले समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको पनि स्पष्ट पारेका छन् । लैङ्गिक…