प्रचण्ड–नेपाल पक्षका नेताको सुझावः ओलीसँग कुरा गरेर एकता जोगाउन पहल गरौं

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले पार्टी एकता जोगाउने भएको छ । सोमबार प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका नेता रघुजी पन्तले पार्टी एकता जोगाउने विषयमा छलफल जारी रहेको जानकारी दिए । ‘त्यो विषयमा त छलफल जारी नै छ । तर पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउने सम्भावनाहरु खोज्नुपर्छ’…