एमालेमा फर्किएको भोलिपल्टै विष्णु रिजालले भनेः एकता सम्भव छ

काठमाण्डु – माधव नेपाल समूहका नेता विष्णु रिजालले फेरि पनि कम्युनिष्ट एकताको संभावना रहेको बताएका छन् । सर्वाेच्च अदालतले सत्तारूढ नेकपा खारेज गरिदिएपछि पुरानै पार्टी एमालेमा फर्किएको भोलिप्टै नेता रिजालले समाजिक सञ्जालमार्फत तीन काम गर्न सके कम्युनिष्टहरु एक हुन सक्ने संभावना अझै रहेको बताएका हुन् । सोमबार नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बसेर अदालतको…