प्रचण्ड–नेपालको प्रधानमन्त्री बन्ने ‘अफर’ देउवाले स्वीकार्लान् ?

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेकै भोलिपल्ट अर्थात् आज प्रचण्ड र नेपालले देउवा निवास बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका हुन् । करिब २० मिनेट भएको उनीहरुको भेटमा नयाँ सरकार गठनबारे छलफल भएको छ । छलफलमा…