राजीनामा नदिने ‘मूड’मा प्रधानमन्त्री ओली, अविश्वासको प्रस्ताव फेस गर्ने

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न खडा भएको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री अ‍ोलीको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले मंगलबार साँझ संसद पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ । संसद सचिवालयले संसद बैठक राख्नका लागि आवश्यक गृहकार्य सुरु…