प्रधानमन्त्रीको ठोकुवाः नेपालमा पार्टी भन्न लायक हाम्रो मात्रै हाे

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पार्टी भन्न लायक पार्टी आफ्नो मात्र भएको दाबी गरेका छन् । मंगलबार आफू निकट युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले नेपालमा लायक पार्टी अरु नभएको बताउँदै आफूले नेतृत्व गरेको पार्टी मात्र लायक भएको दाबी गरेका हुन् । ‘अहिले नेपालमा पार्टी भन्न लायक हाम्रो पार्टी (नेकपा)…